Home » Travel You are browsing entries filed in “Travel”

१० सुन्दर चिया बगानको सुन्दर बयान

भनिन्छ, मात्र एक कप चियाले बिहानको शारीरिक स्फूर्ती एवं रमझम साँझको पललाई थप दुईगुणा आनन्दित बनाइदिन्छ । चियाका पारखी तपाईं हामी इलाम र झापाको चियान बगानको व्याख्या र प्राकृतिक सौन्दर्यताको बारेमा धेरथोर जानकार नै छौं । छुट्टी मनाउन इलाम नपुग्नेहरु आजकल कमै भेटिन्छन् । पूर्वेली पर्यटन प्रवद्र्धनका लागि इलामको चिया बगानले मुख्य भूमिका निर्वाह गरेको […]

Posted in Travel | Read More »

शिकार खेल्ने हो ? जाउँ ढोरपाटन

बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष आउन थालेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० वटा नाउर र तीनवटा झारलको सिकारका लागि अनुमति दिएको छ । नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि र ट्र्याक एण्ड […]

Posted in country Features,Main News,Travel | Read More »

आइसफल पदमार्गमा पूर्वाधार थपिँदै

मुस्ताङ । म्याग्दीका नौ र मुस्ताङका दुई बस्तीलाई समेट्ने गरी पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा भौतिक पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ । चार वर्षअघि ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखरा र स्थानीय पर्यटन व्यवसायीले पहिचान गरेको यो पदमार्गमा तीन वर्षदेखि भौतिक पूर्वाधार निर्माण काम भइरहेको छ । धौलागिरि आइसफल पदमार्ग […]

Posted in Main News,Travel | Read More »

आहा ! कस्तो रमाइलो चित्लाङ

काठमाडौंबाट नजिकैको घुम्नै पर्ने ठाउँको रुपमा अहिले चित्लाङ बनेको छ । चित्लाङ जाने पर्यटकहरुले चित्लाङको प्रकृतिक मनोरमको दृश्य देखेर मन्त्रमुग्ध बन्ने गर्छन् । समुद्र सतहबाट १७ सय मिटर उचाइमा रहेको रमणीय चित्लाङ पछिल्लो सयम आन्तरिक पर्यटकहरुको गन्तव्य बन्दै गएको छ । र, यसैकारण ऐतिहासिक, सांस्कृतिक र धार्मिकस्थलको रुपमा परिचित चित्लाङ पछिल्लो समय पर्यटकीय हवका रुपमा […]

Posted in Nature,Travel | Read More »

धार्मिक पर्यटकीय गन्तव्य : मौलाकालिका मन्दिर

डा. मतिप्रसाद ढकाल ।  नेपाल मन्दिरै मन्दिरको देश भनेर विश्वमा चिनिन्छ । त्यसैले धार्मिक पर्यटनको विकासमा नेपालका मन्दिरहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । पश्चिमाञ्चल क्षेत्रका मनोकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, भैरवस्थान आदि विविध मन्दिरहरूमध्ये मौलाकालिका मन्दिर पनि एउटा प्रसिद्ध मन्दिर मानिन्छ । विभिन्न ऋषिमुनिहरूको तपोभूमिका रूपमा सुपरिचित देवघाटक्षेत्र परिसरभित्र नवलपरासी जिल्लाअन्तर्गत गैंडाकोट नगरपालिकाको वडा नं. १ पनि […]

Posted in Opinions,Travel | Read More »

हिमालयको काठमाडौँ–क्वालालम्पुर उडान सुरु

काठमाडौँ । निजी क्षेत्रको विमान सेवा हिमालय एयरलाइन्सले आजदेखि काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले प्रथम उडान सेवाको शुभारम्भ गर्नुभयो । नेपाल–चीन संयुक्त लगानीको उक्त विमान सेवाले एअरबस–३२० विमानबाट उडान थालेको हो । शुक्रबारको उडानमा विमानका सबै सिट […]

Posted in Business,Business Features,Main News,Travel | Read More »

गन्तव्य नुवाकोट

दीपेन्द्र राई । लामो पदयात्रामा निक्लन जोकोहीको समय नहुन सक्छ । समय हुनेसँग पदयात्रामा निक्लँदा चाहिने रुपैयाँ नभएर दिक्क मान्दै हुनुहुन्छ होला । दुवै समस्या दुष्टिगत गर्दै काठमाडौं आसपासका पर्यटकीय स्थल घुमेर पदयात्रा गर्न सकिन्छ । त्यसका लागि टाढा जानु पर्दैन । काठमाडौंसँगै जोडिएको जिल्ला नुवाकोट घुमेर रमाउन सकिन्छ । नुवाकोटमा थुप्रै पर्यटकीय स्थल छन् । यात्रा […]

Posted in country Features,Travel | Read More »

Amazing Lake Taudaha

Taudaha is situated inside Kathmandu valley place named Kirtipur. We can take fresh air watch the lake feed fishes . Major attraction of Taudaha is sightseeing, photoshoot, enjoying the nature. Its on the way to Dakshinkali Temple . According to mythology there was the Buddhist mythical character Manjushree who drained whole water of Kathmandu valley […]

Posted in English Headlines,Photo Gallery,Travel | Read More »

10 World’s Most Dangerous Mountains for Rock Climbing

Mountain climbing is a demanding activity that is certainly not for the faint-hearted. Wild animals, avalanches and pneumonia are all potential hazards that could occur at any moment. Climbing some of the world’s most dangerous mountains is a dream of every serious rock climber. Every year, thousands make that dream a reality. The following mountains […]

Posted in English Headlines,Travel | Read More »

10 Most Exciting Adventure Trips of a Lifetime

If taking risks and adventures are your leading characteristics, perhaps the following list of trips can be a chance for you to experience unforgettable time. I usually prefer some quiet and comfortable places for my holidays. For example, a rest near the ocean, lying in the shadow of high palms could be a brilliant idea. […]

Posted in English Headlines,Photo Gallery,Travel | Read More »

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1