Home » politics feature You are browsing entries filed in “politics feature”

‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको हस्ताक्षर

काठमाडौँ । नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा आज हस्ताक्षर गरेको छ । शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्पmबाट परराष्ट्र सचिव शङ्करदाश वैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले सो अवधारणाको समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । उक्त समझदारीपत्रमा हस्ताक्षरपछि मन्त्री डा महतले यस नयाँ समझदारी […]

Posted in Business,Business Features,Politics,politics feature | Read More »

पर्यटन व्यवसाय नै मुलुकको महत्वपूर्ण आर्थिक क्षेत्र : राष्ट्रपति भण्डारी

ओखलढुङ्गा । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताउनुभएको छ । प्रथम थोले देम्बा पर्यटन महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले पर्यटन व्यवसायीसँग हातेमालो गरी बढीभन्दा पढी पर्यटन भित्र्याउनुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको प्रवद्र्धन र दिगो विकासका लागि वातावरणीय व्यवस्थापन, सुरक्षाको प्रत्याभूति, समूचित सञ्चार व्यवस्था, सांस्कृतिक […]

Posted in Main News,Politics,politics feature | Read More »

निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलको काम समयमै सम्पन्न गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । निर्माणाधिन भैरहवा, पोखरा र निजगढ अन्तराष्ट्रिय विमानस्थलको कामलाई समयमै सम्पन्न गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको संसदको विकास समितिले निर्माणाधिन तीन वटै अन्तराष्ट्रिय विमानस्थलको कामलाई समयमै सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र सम्बन्धित आयोजनाका प्रमुखहरुलाई निर्देशन दिएको हो । बैठकले निजगढ […]

Posted in Business,Business Features,Politics,politics feature | Read More »

गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, अहिंसा, करुणा, सद्भाव र मित्रताका आदर्श पुरुष भगवान् गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह गर्नुभएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित ४१आँै लामागुरु अध्ययन भ्रमणको राष्ट्रपति कार्यालय शीतलनिवासमा समापन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो – “ती आदर्श वचनलाई हरेक मानवले आफ्नो […]

Posted in Politics,politics feature | Read More »

विकास निर्माणमा सेनालाई सघाऊ : संसदीय समिति

काठमाडौं । नेपाली सेनालाई सडक निर्माण लगायत विकास निर्माणका काम गर्ने वातावरण बनाइदिन व्यवस्थापिका-संसद् अन्तर्गतको विकास समितिले सरकारलाई निर्देशन दिएको छ । विकास निर्माणमा सेनाले राम्रो काम गरेको भन्दै समितिले समयमा वजेट विनियोजन र अन्य नीतिगत व्यवस्था सहज बनाइदिन सरकारलाई निर्देशन दिएको हो । समितिले चालु आर्थिक वर्षमा सेनाले निर्माण गर्ने सडकको लागि १५ दिनभित्र […]

Posted in Politics,politics feature | Read More »

सरकारको ध्यान ठूला आयोजना निर्माणमा : प्रधानमन्त्री

पाँचथर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य ध्यान ठूला जलाशययुक्त आयोजनाहरुको निर्माणमा रहेको बताउनु भएको छ । पाँचथरको नागिनमा पाँचथर पावर कम्पनी लिमिटेडद्वारा निर्मित १४.९ मेघावाटको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले ठूला जलाशययुक्त आयोजना बनाउनुपर्ने बताउनु भएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘देशैभरी साना जलविद्युत आयोजना निर्माणको व्यापक सम्भावना छ […]

Posted in Business,Business Features,Politics,politics feature | Read More »

काठमाडौंमा एक वर्षभित्रै मोनो रेल चल्ने !

काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापन र वातावरणीय सुन्तुलनलाई कायम राख्न भन्दै काठमाडौ महानगरपालिकाले मोनो रेलको सम्भाव्यता अध्ययन सम्बन्धमा साइमेक्स कम्पनीसँग सम्झौता गरेको छ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभागृहमा आयोजना गरेको हस्ताक्षर कार्यक्रममा महानगरका तर्फबाट प्रवक्ता ज्ञानेन्द्र कार्की र वाइबिडी साइमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार साइमेक्स कम्पनीको विज्ञ टोलीले काठमाडौ उपत्यकामा विद्युतीय […]

Posted in country Features,Entertainment Features,Main News,politics feature | Read More »

निर्वाचनको विकल्प छैन : नेता पौडेल

स्याङ्जा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि छिटोभन्दा छिटो निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभएको छ । छैटौं वालिङ महोत्सवको समापन कार्यक्रममा बोल्दै नेता पौडेलले आगामी माघभित्र तीनवटै तहको निर्वाचन गरी देशलाई समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो । ‘संविधान निर्माणका क्रममा एउटै ठाउँमा उभिएका दलहरु संविधानको कार्यान्वयनका लागि पनि एकै ठाउँमा उभिएर देशलाई विद्यमान […]

Posted in Politics,politics feature | Read More »

जनताको दयनीय अवस्था र पीडाका कारण पुनर्निर्माण प्राधिकरण विधेयक पारित : सभामुख घर्ती

काठमाडौं । सभामुख ओनसरी घर्तीले भूकम्पपीडित जनताको दयनीय अवस्था र पीडाका कारण आफ्नै पहलमा भूकम्पपछिको पुनर्निर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक पारित गर्न सफल भएको बताउनुभएको छ । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले शीतले भिजेका, खानेकुरा नभएका र अमानवीय जीवन बिताउन बाध्य भएका जनतालाई कानुन निर्माणपछि सहज रुपमा घर तथा आवास निर्माण गर्न […]

Posted in Politics,politics feature | Read More »

महाविपत्तिबाट पार पाउन सहमति र सहकार्य अनिवार्य : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले महाविपत्तिबाट मुलुकलाई निकाल्न आपसी सहमति र सहकार्यको आवश्यकता भएको बताउनुभएको छ ।  । राष्ट्रिय पुनःनिर्माण परामर्श समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “सरकार, राजनीतिक दल एवम् सबै जनताको सहकार्यबाट नै मुलुकलाई विपत्तिबाट निकाल्न सकिन्छ, यसका लागि आपसी अनुभव एवम् एकताको खाँचो पर्छ ।” भूकम्पपीडितको खोज, उद्धार तथा राहत साथ […]

Posted in Politics,politics feature | Read More »

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1