Home » Other Source News You are browsing entries filed in “Other Source News”

ग्रेट हिमालय ट्रेल्सको निर्देशिका तयार

काठमाडौं । संसारकै लामो र समुद्री सतहबाट उच्च स्थानमा रहेको पदमार्गमध्ये एक ‘ग्रेट हिमालय ट्रेल्स’को गुणस्तर नेपालको पूर्वदेखि पश्चिमसम्म समान प्रकारको हुनुपर्ने भएको छ । नयाँ पत्रिका दैनिकका अनुसार सरकारले ग्रेट हिमालय ट्रेल्स निर्माणसम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याउँदै पदमार्ग निर्माणको मापदण्ड तोकेको हो । नेपालको जुनसुकै गन्तव्यबाट पनि ग्रेट हिमालय ट्रेल्समा पदयात्रा गर्न आइपुग्ने पर्यटकलाई समानस्तरको सेवा–सुविधा, गुणस्तर […]

Posted in Other Source News,Other Source News Features | Read More »

पर्वतारोहणमा जिपिएस ट्रयाकिङ डिभाइस प्रयोग गरिने, अब कसैले झुक्याएर आरोहण पुरा गरेको दाबी गर्न नसक्ने

काठमाडौं । सरकारले पर्वतीय पर्यटनलाई सुरक्षित तथा विश्वसनीय बनाउन जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) ट्र्याकिङ डिभाइस प्रयोगमा ल्याउने योजना बनाएको छ । पछिल्ला वर्ष आरोहण अनुमति लिएका केही आरोहीले चुचुरोमै नपुगी आरोहणको झुटो दाबी गर्ने गरेको प्रमाण फेला परेपछि सरकारले पर्वतारोहणमा प्रविधिको प्रयोग बढाउने योजना बनाएको हो । यस सिजनको वसन्त ऋतु (चैत–वैशाख)मा हुने आरोहणमा नमुनाका […]

Posted in Other Source News,Other Source News Features | Read More »

वनवाटिकामा पर्यटन विकास गरिने

भैरहवा । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रलाई व्यवस्थापन पक्षले चिडियाखाना विस्तार गरी इको टुरिजमका रूपमा विकास गर्न दिर्घकालीन महत्वकांक्षी योजना अगाडि सारेको छ । केन्द्रले हालको चिडियाखानाको स्तरोन्नति, बोटानिकल गार्डेन, बाल रेल सञ्चालन, लुम्विनीसँग जोड्ने गरी विपश्यना ध्यान केन्द्र, एतिहासिक प्राकृतिक कुवा संरक्षण, हरर हाउस, भ्यू टावर निर्माणलगायत कार्यक्रमलाई महत्वकांक्षी दिर्घकालीन योजनाका रूपमा अगाडि […]

Posted in Other Source News | Read More »

फेवा पुग्यो भैरहवा

काठमाडौं । चीनबाट ल्याइएका दुई वटा विमानमध्ये मोडर्न आर्क (एमए ६०) चिनियाँ जहाजले शनिबारदेखि आन्तरिक उडान सुरू गरेको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार नयाँ चिनियाँ एमए ६०ले शनिबार दिउँसो तीन बजेबाट आन्तरिक उडान सुरू गरेको हो । चिनियाँ नयाँ जहाजले २२ जना यात्रु लिएर पहिलो पटक भैरहवाका लागि उडेको उनले बताए […]

Posted in Other Source News,Other Source News Features | Read More »

हलेसीमा पर्यटक बढे

खोटाङ । दूधकोसीमा अस्थायी बेलिब्रिज बनेपछि खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा आन्तरिक र बाह्य पर्यटकको संख्या बढेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल-घुर्मी र ओखलढुंगाको दूधकोसीस्थित जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गरिएपछि हलेसीमा दर्शन गर्न र भ्रमण गर्न आउने पर्यटकको संख्या बढेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले जानकारी दिए। गत मंसिर २१ गते […]

Posted in Other Source News,Other Source News Features | Read More »

सगरमाथा र अन्नपूर्ण क्षेत्रमा निःशुल्क वाइफाई !

काठमाडौं । सरकारले विश्वको अग्लो शिखर सगरमाथा आधार शिविर र अन्नपूर्ण पदयात्रा क्षेत्रमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले लुक्लाबाट सगरमाथा आधार शिविरसम्म र अन्नपूर्ण रेन्जमा इन्टरनेट उपलब्ध गराउने योजना अघि बढाएको हो। ब्रोडब्यान्डलाई देशका कुनाकुनासम्म पुर्‍याउने नीति अनुसार पर्यटकीय क्षेत्रमा इन्टरनेट पुर्‍याउन उक्त योजना अघि सारिएको प्राधिकरण अध्यक्ष दिगम्भर झाले बताए। […]

Posted in Other Source News,Other Source News Features | Read More »

बुद्ध एयरले ल्यायो नयाँ जहाज

काठमाडौं । निजी हवाई सेवा प्रदाय बुद्ध एयर लाइन्सको नयाँ एउटा जहाज नेपाल आइपुगेको छ। एयर लाइन्सका मार्केटिङ म्यानेजर रुपेश जोशी अनुसार ७२ सिट क्षमताको नयाँ जहाज मंगलबार काठकमाडौं आइपुगेको हो। जोशीका अनुसार एटिआर ७२-५०० नम्बरको नयाँ जहान काठमाडौं आइपुगेको हो। यो सँगै अब बुद्ध एयरलाइन्सको एटिआर ७२-५०० सिरिजका जहाज चारवटा भएका छन् भने बुद्ध […]

Posted in Other Source News,Other Source News Features | Read More »

स्वयम्भू जाने जोखिममा

काठमाडौं । वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पुरानो गुम्बा नभत्काइँदा स्वयम्भू घुम्न जाने भक्तजन तथा पर्यटक जोखिम परिरहेका छन्। स्वयम्भू महाचैत्यको पश्चिममा रहेको देवधर्म गुम्बा (पुरानो गुम्बा) भूकम्पले पूर्ण क्षति भएको थियो। स्वयम्भूमा भूकम्पले क्षति पुर्या एका सबै संरचना भत्काएर हटाइसके पनि यो गुम्बाको भग्नावशेष भने ८ महिना पुग्दासम्म जस्ताको तस्तै छ। ‘क्षतिग्रस्त गुम्बामाथि बाँदर चढ्दा […]

Posted in Other Source News,Other Source News Features | Read More »

पर्यटन पुनरुत्थानमा पाटाले सघाउने

काठमाडौं । विनाशकारी भूकम्पपछि नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानमा सहयोग र प्रोत्साहन गर्न एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संगठन ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) ले अभियान सुरु गर्ने भएको छ। पाटाका विज्ञहरूको सहयोगमा सञ्चालन गरिने पुनरुत्थान अभियान आगामी असार अन्तिमबाट निर्देशिका र कार्य योजनासहित सञ्चालन गरिने पाटाले जनाएको छ। यस अभियानलाई अगाडि बढाउन पाटाका उपाध्यक्ष एन्ड्र्यु […]

Posted in Business,Business Features,Other Source News,Other Source News Features | Read More »

सगरमाथा आरोहणको रुट परिवर्तन

काठमाडौं । सरकारले सर्वोच्च शिखर सगरमाथा आरोहणको रुट परिवर्तन गर्ने भएको छ। गत वर्षको वैशाख ५ गते सगरमाथा आधारशिविरमा गएको भीषण हिउँपहिरोमा १६ जनाले ज्यान गुमाएपछि यो वर्षदेखि रुट परिवर्तन गर्न लागिएको हो। सगरमाथा आरोही संघका अध्यक्ष वाङ्छु शेर्पाले सरकार र व्यवसायीबीच सहमति भई रुट परिवर्तनका लागि काम सुरु गरिएको जानकारी दिए। गत वर्ष हिउँपहिरोमा […]

Posted in Main News,Other Source News | Read More »

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1