Home » Opinions You are browsing entries filed in “Opinions”

बिटुलो पार्न नदिउँ भर्जिन रारालाई

देविकृष्ण रोकाया । पश्चिमको अफगानिस्तानदेखि पूर्वको म्यानमारसम्मको समग्र हिमालय क्षेत्रमा अवस्थित तालहरुको तुलनामा सबैभन्दा सुन्दर मानिएको रारामा पुगेका एक चिनियाँ पर्यटकले भनेका थिए “मानसरोवर सँधै ठूलो र राम्रो लाग्थ्यो, तर राराको तुलनामा मानसरोवर हरेक हिसाबमा तल रहेछ ।” २०२० सालमा राजा महेन्द्र रारा पुग्दा राराको सुन्दरताप्रति लोभिदै रारा कि अप्सरा शिर्षकको कविता समेत रचना गरेका […]

Posted in country Features,Main News,Nature,Opinions,Report | Read More »

धार्मिक पर्यटकीय गन्तव्य : मौलाकालिका मन्दिर

डा. मतिप्रसाद ढकाल ।  नेपाल मन्दिरै मन्दिरको देश भनेर विश्वमा चिनिन्छ । त्यसैले धार्मिक पर्यटनको विकासमा नेपालका मन्दिरहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । पश्चिमाञ्चल क्षेत्रका मनोकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, भैरवस्थान आदि विविध मन्दिरहरूमध्ये मौलाकालिका मन्दिर पनि एउटा प्रसिद्ध मन्दिर मानिन्छ । विभिन्न ऋषिमुनिहरूको तपोभूमिका रूपमा सुपरिचित देवघाटक्षेत्र परिसरभित्र नवलपरासी जिल्लाअन्तर्गत गैंडाकोट नगरपालिकाको वडा नं. १ पनि […]

Posted in Opinions,Travel | Read More »

दाङको पर्यटनमा लगानी– परिणाम न्यून

धनिराम शर्मा । राप्तीको विकासको प्रवेशद्वार मानिने दाङको आर्थिक विकासको एक महत्वपूर्ण आधार पर्यटन हो । कृषि र पर्यटनको बेजोड सम्भावना भएको दाङले सरकारी नीति तथा कार्यक्रम एकरुपताको अभावमा लगानी अनुरुप पर्यटन क्षेत्रमा परिणाममुखी सुधार गर्न सकेको छैन । लगानीको औसत मात्रा धेरै देखिए पनि परिणाममा गुणात्मकता आउन नसकेको पर्यटन सरोकारवालाको प्रतिक्रिया छ । लगानीको आकार […]

Posted in Main News,Opinions | Read More »

‘पेन्गुईन अन एभरेष्ट’ पर्वतारोहण क्षेत्रका मजदुरको वास्तविक कथा

काठमाडौं । पर्वतारोहण क्षेत्रमा काम गर्ने मजदुर विभिन्न शोषणमा पर्ने गरेको र उनीहरूको अवस्था जोखिमपूर्ण रहेको एक विदेशी लेखकले आफनो पुस्तकमा उल्लेख गरेका छन् । नर्वेली लेखक तथा आरोही डेभिड डुर्कनद्वारा लिखित ‘पेन्गुईन अन एभरेष्ट’ नामक पुस्तकले हिमाल आरोहणका क्रममा भरियाले भोग्नुपरेको पीडा, न्यून पारिश्रमिकलगायत समस्यालाई उजागर गरेको छ । लेखक डेभिडले पुस्तकमा भन्नुभएको छ, […]

Posted in Opinions | Read More »

संवृद्ध लुम्बिनीका लागि आफ्नै बुद्ध सर्किट

राजन पौडेल ।  नेपाल भ्रमणमा आएकी फ्रेन्च महिला पर्यटक मोनिक्यू बुद्धजन्मभूमि लुम्बिनी पुगेपछि भनेकी थिइन, ‘तिमीहरु त हरेक दिन लक्कि रहेछौं ।’ स्तन क्यान्सरबाट पीडित ती पर्यटक कमजोर स्वास्थ्यअवस्थाका बावजुद पनि नेपालको भ्रमणमा आएकी थिइन । उनको चाहना मृत्यु अघि शान्ति भूमिमा पुग्नु थियो । ट्ेरकिङका लागि सातपटक नेपाल आइसकेकी ति पर्यटकको आठौं पटकको चाहना […]

Posted in Opinions | Read More »

नालापानी युद्ध : दुईसय वर्षअघिको युद्ध इतिहास

राजन पौडेल । एउटा संयोग मिलेको थियो, भारत उत्तराखण्डको राजधानी शहर देहरादुन जाने । वल्र्ड गोर्खा फाउन्डेशन ट्रस्टको आयोजनामा हुँदै गरेको ‘गोर्खाली मिलन समारोह एवं नेपाली सांस्कृतिक कार्यक्रम’मा भाग लिने बाहानाले त्यो संयोगलाई मुर्त रुप दियो । एक जमनाको देहरादुनसँग नेपाली राष्ट्रियताको साइनो जोडिएको थियो । वर्तमानको देहरादुन सम्भ्रान्त घरानियाका छोराछोरीको पढाइका लागि मुख्य गन्तव्यस्थल […]

Posted in Opinions | Read More »

दामी दोलखा 

दीपेन्द्र राई । गौरीशंकर नेपालको ऐतिहासिक हिमाल हो । यो हिमाल दोलखा जिल्लामा पर्छ । ७१३४ मिटर उचाइमा रहेको गौरीशंकर हिमाललाई आधार मानेर नेपालको समय मापन गरिन्छ । दोलखा पुगेका जोकोहीले धितमरुन्जेल गौरीशंकर नियाल्ने गर्छन् । गौरीशंकर पदयात्राका लागि सालिन्दा हजारौं आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । काठमाडौंको पुरानो बसपार्कमा गाडी चढेको चार घन्टापछि दोलखा पुगिन्छ […]

Posted in Main News,Opinions | Read More »

निषेध गर्नुपर्छ, सगरमाथा आरोहण !

हान्स डायटर सौअर  । माउन्ट एभरेस्ट अर्थात् सगरमाथा आधार शिविरबाट चचुरोतर्फ खुम्बु आइसफलमा १६ जना शेर्पाको ज्यान लिएको हिमपहिरोको पछिल्लो विपत्तिसँगै यस वर्षको आरोहण याम अन्त्य भयो। यो प्राकृतिक विपत्तिपछि हिमाली गाइडहरूले आफ्नो काम रोकेनन् मात्र, संसारकै सबैभन्दा खतरनाक ठानिएको आफ्नो पेसाको प्रभाव आकलन गर्न र मान्यता दिन माग गरे। यो विपद् शेर्पाहरूले अहिलेसम्म सामना गरेको सबैभन्दा […]

Posted in Main News,Opinions,Other Source News Features | Read More »

नेपालमा धार्मिक पर्यटनको प्रवद्र्धन र महत्व

प्रकाश शर्मा । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदानको बेलाबखत चर्चा–परिचर्चा हुने गरे पनि धार्मिक पर्यटनका सम्भावनाको विषयमा सायदै चर्चा हुने गरेको छ । आआफ्नो धर्मका प्रवर्तकको जन्मस्थल तथा पवित्र धार्मिक स्थलहरूको भ्रमणका लागि बर्सेनि लाखौं पर्यटक पुग्ने गर्छन् । यसबाट त्यस स्थानविशेषको मात्र नभई सो मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । गत वर्षको ‘क्रिसमस […]

Posted in Opinions | Read More »

तिम्बुङपोखरीको पानी नै औषधि

दीपेन्द्र राई ।  तिम्बुङपोखरी असोजदेखि वैशाखसम्म हिउँले छोपिन्छ । बाँकी समयमा आन्तरिक तथा बाह्य पर्यटक आक्कलझुक्कल यहाँ आउने गर्छन् । कुहिरोले छिनमै छोप्ने र छिनमै उघ्रने यो पोखरी ताप्लेजुङको कालीखोला र पाँचथरको फलैंचा गाउ“ विकास समिति र भारतको सिक्किमको सिमानामा रहेको छ । ४,४८१ मिटर उचाइमा रहेको पोखरी ४६६ मिटर उत्तर–दक्षिण लम्बाइ र १४५ मिटर पूर्व–पश्चिम […]

Posted in Opinions | Read More »

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1