Home » Lumbini Special You are browsing entries filed in “Lumbini Special”

बेलहिया नाकाबाट पर्यटक आगमनमा वृद्धि

बुटवल । विगत वर्षको तुलनामा सन् २०१६ मा बेलहिया नाकाबाट नेपाल भित्रने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । यस नाकाबाट स्थलमार्ग भएर सन् २०१६ मा तेस्रो मुलुकका एक लाख ४७ हजार छ सय आठ पर्यटक नेपाल भित्रिएका छन् । यसअघि सन् २०१५ मा बेलहिया हुँदै एक लाख ४१ हजार दुई सय ४२ पर्यटक नेपाल भित्रिएका […]

Posted in Country,Lumbini Special,Main News | Read More »

प्रतिबद्धता र जिम्मेवारीबोध अभावमा लुम्बिनी गुरुयोजनाको काम लम्बिँदै

भैरहवा । लुम्बिनीको विकास र प्रवद्र्धनको जिम्मा पाएको लुम्बिनी विकास कोषले अपनत्व नलिँदा लुम्बिनी गुरुयोजनाको काम कछुवा गतिमा भैरहेको सरोकारवालाहरुले बताएकाछन् । २५ सय ६१ औं बुद्धजयन्तिको अवसर पारेर नेपाल पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको लुम्बिनीको विकासमा राष्ट्रिय चासो विषयक अन्तक्र्रियामा बोल्ने वक्ताहरुले विकाष कोषका पदाधीकारीहरुको एक आपसको तिक्तताले गुरुयोजनाको कामलाई बाधा पारेको आरोप लगाए […]

Posted in Country,Lumbini Special,Main News | Read More »

चैतेपूर्णिमा मेलामा भक्तजनको घुईंचो

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा परापूर्वकालदेखि लाग्दै आएको स्थानीय चैते पूर्णिमा मेलामा भक्तजनहरुको घुईंचो लागेको छ । स्थानीय चैतेपुर्णिमा मेला भर्न र नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको घुईचो लागेको हो । यस बर्ष देशमा बन्द हडताल नभई शान्त वातावरणले गर्दा पूिर्णमा मेलामा ७५ वटा जिल्ला र भारतको उत्तरप्रदेश र विहारबाट बुद्धजन्मस्थल लुम्बिनी आउनेको संख्या बढेको स्थानीय […]

Posted in Lumbini Special | Read More »

‘अतिथि देवो भवः’ अभियान सुरु , लुम्बिनीमा पर्यटकको बसाई लम्व्याउने कार्यक्रम ल्याउन सुझाव

भैरहवा । नेपालमा बाह्य पर्यटक भित्र्राउन आईतबारदेखि ‘अतिथि देवो भवः’ अभियान सुरु भएको छ । ‘हाम्रा पाहुनालाई नमस्तेले स्वागत गरौं’ भन्ने नारा दिइएको अभियान लुम्बिनीसँगै काठमाडौं, पोखरा र चितवनमा पनि एकैसाथ सुरू गरिएको छ । पयर्टन प्रवद्र्धनका लागि भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आइतबारबाट नमस्ते अभियान सुरू गरिएको हो […]

Posted in Country,Lumbini Special | Read More »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पुनः सुरु

लुम्बिनी । चिनियाँ र नेपाली कम्पनीबीच रकम विवादका कारण रोकिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पुनः सुरु भएको छ । विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्र्याक्टर नेपाली कम्पनीबीच रकममा विवाद हुँदा १५ दिनदेखि रोकिएको विमानस्थलको निर्माण कार्य आइतबारदेखि सञ्चालन भएको विमानस्थल स्तरोन्नति आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा […]

Posted in Business,Business Features,Country,Lumbini Special,Main News | Read More »

ठेकेदार विवाद उत्कर्षमा, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण ठप्प

भैरहवा । राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निमार्णको जिम्मा पाएको चिनिया कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली सवकन्ट्रयाक्टर कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालबीच लेनदेनको बिवाद उत्कर्षमा पुगेको छ ।  जसका कारण विमानस्थलको निमार्ण कार्य ठप्प छ । एडीबीको ऋण सहयोग ८ अर्ब ५५ करोड लागतमा  थालिएको विमानस्थल निर्माणको पहिलो चरणको काम […]

Posted in Business,Business Features,Lumbini Special,Main News | Read More »

लेनदेन विवादका कारण गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निमार्ण कार्य ठप्प

भैरहवा । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्य  ठप्प भएको छ । विमानस्थल निमार्णको जिम्मा पाएको चिनिया कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली सप्लायर्स नर्थ वेस्ट इन्फ्रा नेपालबीच लेनदेनको विषयमा विवाद हुँदा काम अवरुद्ध भएको हो । विगत ६ महिनादेखि काम गरेको रकम चिनिया कम्पनीले निकासा नदिएपछि नेपाली सप्लायर्सले काम बन्द गरेर आन्दोलनमा […]

Posted in Business,Business Features,Country,Lumbini Special,Main News | Read More »

लुम्बिनीसँग जोड्ने सडक योजना निर्माण सुरु

बुटवल। रुपन्देहीको पश्चिम क्षेत्रबाट बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने विभिन्न सडक तथा पुल निर्माण प्रारम्भ भएका छन् । सैनामैना चक्रपथ तथा मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक, दानव नदी पुल कर्साघाट, सैनामैना नगरपालिकादेखि सेमलार जोड्ने सडक योजना एकैसाथ सुरु भएका हुन् । ती योजनाले रुपन्देहीको पश्चिम क्षेत्रका ग्रामीण क्षेत्रबाट बुद्ध जन्मस्थल लुम्बिनी, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र जिल्ला सदरमुकामसँगको दूरी छोटिने […]

Posted in Country,Lumbini Special | Read More »

विमानस्थल सुधार एडीबीको प्राथमिकता

काठमाडौं । नेपालको सबैभन्दा ठूलो दातृ निकाय एसियाली विकास बैंक (एडीबी)ले नेपालको विमानस्थल सुधारमा आफु्नो मुख्य प्राथमिकता रहेको बताएको छ । नेपाल भ्रमणमा रहनुभएका एडीबी उपाध्यक्ष वेन्काई झाङले सोमबार पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न गर्ने विषयमा आफ्नो विशेष चासो रहेको बताउनुभएको हो । गौतमबुद्ध अन्तराष्ट्रिय […]

Posted in Business,Business Features,Lumbini Special,Main News | Read More »

लुम्बिनी पुग्न बन्दैछ नमुना सडक

प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनी पुग्न निर्माण गरिएको नमुना सडक निर्माण कार्यले गति लिएको छ । उक्त सडकलाई भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीसँग जोड्ने महत्वपूर्ण आयोजनाका रुपमा लिइएको छ । पूर्व–पश्चिम राजमार्ग हुँदै विमानस्थल तथा लुम्बिनी पुग्न सो सडकलाई वैकल्पिक मार्गका रुपमा अगाडि बढाइएको छ । सडकको दुवैतर्फ हरियालीसहितको उद्यान […]

Posted in country Features,Lumbini Special | Read More »

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1