Home » Interview You are browsing entries filed in “Interview”

पोखराको पर्यटनलाई बचाउन प्रकृतिलाई जोगाउनुपर्छ : पर्यटन व्यवसायी गणेश भट्टराई

पोखरा भन्ने वित्तिकै पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । पोखरा पछिल्लो समय साहसिक खेलको गन्तब्य पनि बन्दै गइरहेको छ । प्रकृतिले धनी मानिने पोखरामा पछिल्लो समय पर्यटन व्यवसायीहरुले के कस्ता गतिविधि गर्दै छन् र के गर्नुपर्छ त पोखरा पर्यटनलाई अझ समृद्ध बनाउन । टुरिजम अफ नेपालका लागि गिता राना मगरले पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराइसँग […]

Posted in Interview,Main News | Read More »

‘प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, मौसमको अनुकुलता’ पोखरामा पर्यटक आउने मुख्य आधार हुन : टीकाराम सापकोटा, कार्यकारी सदस्य, नेपाल पर्यटन बोर्ड

प्राकृतिक वैवभता र सांस्कृतिक विविधताले भरिपूर्ण पोखरा । सुन्दरताको खोजीका लागि जो कोहीको पनि पहिलो गन्तव्य हो । विदेशी या आन्तरिक पर्यटक, एकपटक पोखरा नपुगी मनै शान्त हुँदैन । पोखराको मनमोहकताले सबैलाई लोभ्याइरहेको हुन्छ । यहाँको भौगोलिक वातावरण र मौसमी अनुकुलता घुम्नका लागि सधैं योग्य छन् । त्यसैले त पर्यटन क्षेत्रमा प्रायः चर्चामा सुन्ने गरिएको […]

Posted in Interview,Main News | Read More »

रुपन्देहीको छपिया मत्स्यपर्यटनको केन्द्र बन्दैछ : विष्णु घिमिरे, माछापालक किसान

६२ वर्षअघि बर्मामा जन्मिनुभएका विष्णु घिमिरेले कर्मथलो पुख्र्यौली भूमि नेपाल नै रोज्नुभयो । अहिले रुपन्देहीको दयानगर गाविस वडा नं ७ पण्डितपुरमा खेती किसानी गर्दै आउनुभएका घिमिरेले व्यवसायको सिलसिलामा केही वर्ष काठमाडौंमा बिताउनुभयो । अमेरिकामासमेत व्यापार व्यवसाय गरेका घिघिरे अमेरिकाको ग्रिन कार्ड होल्डरसमेत हुनुहुन्छ । तर, अमेरिकाको हाईफाई जीवन त्यागेर आफ्नै पुख्यौली थलोमा केही नयाँ काम […]

Posted in Interview | Read More »

हिमालहरू भावी पुस्ताका नासो हुन : मधुसुदन बुर्लाकोटी, प्रमुख, पर्यटन उद्योग महाशाखा

यसपालाको हिमाल आरोहण सिजन सुरु भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि लालायित व्यक्ति र समूहहरू काठमाडौंबाट सगरमाथा आधारशिविरतर्फ जान थालेका छन् । सरकार पनि यसै सिजनदेखि हिमाल आरोहणलाई थप व्यवस्थित बनाउने प्रयास गरेको छ । पर्वतीय पर्यटनलाई अनुगमन नियमन  गर्ने सरकारी निकाय पर्यटन उद्योग महाशाखाले हिमाल आरोहणमा लाग्ने शुल्क दस्तुरमा परिमार्जन गरेको छ […]

Posted in Interview | Read More »

ल्याण्डमार्क रिसोर्ट चितवनकै उत्कृष्ट रिसोर्ट हुँदैछ : सीएन पाण्डे, सीईओ, सम्राट ग्रुप

अर्घाखाँचीबाट करिब २२ वर्षपहिले पोखरामा पढ्न आएको एक ठिटोले आफु बाँच्ने सिलसिलामा सुरु गरेको सानो व्यापार अहिले करोडौंमा पुगेको छ । पोखरामा एउटा लज भाडामा लिएर पर्यटन पेशामा छिरेको एउटा समूह अहिले पोखरामा स्तरीय होटल सञ्चालन गरिरहेको छ । पोखरामा  आफ्नो स्तरीय सेवा दिएको ल्याण्डमार्क होटलले अब चितवनमा पनि करिब २० करोडको लगानीमा ल्याण्डमार्क फरेष्ट रिसोर्ट […]

Posted in Interview | Read More »

ठमेललाई सवारी निषेधित क्षेत्र बनाउँछौं-रामशरण थपलिया

राजधानी काठमाडौंको मुटुमा रहेको ठमेल । ठमेलको आवरण विदेशी पर्यटकका लागि पहिलो रोजाइ भएपनि ठमेलभित्रको अव्यवस्था खोजिनसक्नुको छ । भौतिक वेथितिका कारण ठमेल के साँच्चै पर्यटकीयस्थल हो त भन्ने प्रश्न उब्जिन्छ । विदेशी पर्यटकले चिन्ने ठमेलले ती पर्यटकको मानसपटलमा कस्तो छाप पारेको होला, सोचनीय बिषय हो । ठमेलको विकासका लागि भन्दै २०४७ सालमा ठमेल पर्यटन […]

Posted in Interview | Read More »

‘नीतिगत रुपमा मुस्लिम समुदायलाई राज्यले अधिकार दिनु पर्छ ’

बुटवल । मुस्लिम समुदायको हक अधिकार संरक्षणको पहल तथा प्रवद्र्धन गर्नको लागि राष्ट्रिय मुस्लिम आयोग गठन भएको एक वर्ष पुगिसकेको छ । २०६८ सालमा कार्यविधि निर्देशिका तयार भई २०६९ वैशाख महिनामा १३ सदस्यीय पदाधिकारी तथा सदस्य सम्मिलित आयोगको गठन भएको हो । आयोगले नेपालको सिमान्तकृत समुदायमा पर्ने मुस्लिम समुदायको हक अधिकार संरक्षण, प्रवद्र्धन गर्नको लागि कार्यक्रमहरु […]

Posted in Interview | Read More »

अपराध समाप्त भएको छ- डिएसपी बस्नेत

डि.एस.पी. प्रेम बहादुर बस्नेत जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रमुख प्रहरी नयाब उपरिक्षक प्रेम बहादुर बस्नेत अहिले जिल्ला कार्यालय बाके सम्हालेर बस्नु भएको छ । अपराध मुक्त जिल्ला बनाउन कसिनु भएका डिएसपी  आएपछि बाँके बढी नै सुरक्षित भएको महशुस गरिएको छ । नेपाल प्रहरी भित्र छोटो समयमा बौद्धिक प्रहरी अधिकृतको पहिचान दिन सफल हुनुभएको […]

Posted in Interview | Read More »

मेरो प्रस्ताव नेतृत्वबाट आएको हो–वर्षमान पुन ‘अनन्त’

(वर्षमान पुन ‘अनन्त’ एनेकपा (माओवादी) का एक प्रभावशाली नेता हुनुहुन्छ । पदाधिकारी चयनसहित कार्यविभाजन हुने पार्टीको चालु केन्द्रीय समितिको बैठकमा नेतृत्व तहबाटै महासचिवको रुपमा प्रस्तावित भएर चर्चामा आउनुभएको पुनसँग सम्बन्धित विषयमा केन्द्रित रहेर संवाद अनलाइनले गरेको कुराकानीको सारसंक्षेप) कुरा केन्द्रीय कमिटि बैठकबाट  सुरु गरौ, तपाईहरुको केन्द्रीय समिति बैठक बस्दै स्थगित हुँदै गर्दा फेरि किन लामो […]

Posted in Interview | Read More »

हामी निर्वाचनका लागि सबै विकल्पमा खुला छौःरमेश मल्ल

(अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रमेश मल्लसंग विद्यार्थी विवादका कारण भर्खरै स्थगित भएको स्ववियु चुनावको विषयमा केन्द्रीत भएर गरेको कुराकानी) लामो समयपछि तय भएको स्ववियु चुनाव त्रिविले किन स्थगित ग¥यो ? विद्यार्थी संगठनहरुबीचको विवाद र विश्वविद्यालयको कमजोर निर्णय क्षमताका कारण स्ववियु निर्वाचन स्थगित भयो । विद्यार्थी संगठनबीचको विवाद के हो ? […]

Posted in Interview | Read More »

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1