Home » Health/life style You are browsing entries filed in “Health/life style”

सावधान ! सेक्स टोयबाट हुँदैछ जासुसी

सेक्स टोय बनाउने क्यानडाको एक कम्पनीमाथि आफ्ना हजारौं ग्राहकको व्यक्तिगत गोपनीयतामाथि जासुसी गरेको आरोप लागेको छ । ओटावास्थित स्टेन्डर्ड इनोवेशन नाम गरेको कम्पनी विरुद्ध स्थानीय एक अदातलमा मुद्दा दर्ता भएपछि कम्पनी अमेरिकी उपभोक्ताहरुलाई ४० लाख क्यानेडियन डलर सामुहिक भुक्तानी दिन बाध्य भएको छ । यो घटना पछि अब प्रश्न उठेको छ, अन्य सेक्स टोय उपभोग […]

Posted in Entertainment Features,Health/life style | Read More »

मस्तिष्क दानका लागि वैज्ञानिकहरुको अपील

काठमाडौं । मृत्युपश्चात मस्तिष्क दान गर्न वैज्ञानिकहरुले आग्रह गरेका छन् । वैज्ञानिकहरुको अनुसार उनीहरुसँग डिप्रेसन एवं गम्भीर आघातको शिकार भएका व्यक्तिहरुको मस्तिष्क अनुसन्धान गर्नका लागि मस्तिष्क दान गर्न आग्रह गरेका हुन् । उनीहरुका अनुसार मस्तिष्कको अभावका कारण वैज्ञानिक अनुसन्धान कार्य प्रभावित भैरहेको छ । वैज्ञानिकहरुका अनुसार, ‘विशेषगरी पोष्ट पोष्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डरको शिकार भएका व्यक्तिहरुको […]

Posted in Health/life style,Main News | Read More »

सेल्फीमा राम्रो देखिन के गर्ने

सेल्फीको क्रेज दिनानुदिन बढिरहेको छ । सेल्फी खिच्ने हरेकको चाहना हुन्छ, उत्कृष्ट तस्बिर लिने । कुनै पनि पार्टीमा जानुअघि विशेष गरी महिलाहरू तयार हुनासाथ सेल्फी लिइहाल्छन् । यस्तोमा उत्कृष्ट सेल्फी लिन मेकअपमा विशेष ध्यान दिनुपर्छ । सेल्फीमा उत्कृष्ट देखिन आवश्यक केही मेकअप टिप्सबारे ब्युटिसियन सबी श्रेष्ठका सुझाब यस्ता छन्ः प्राइमरको सही प्रयोगले अनुहारमा देखिएको दाग […]

Posted in Entertainment,Entertainment Features,Health/life style | Read More »

जानि राखौं क्यान्सर के हो !

सामान्य अवस्थामा रहेका शरीरका कोषहरू एकाएक बढ्न थाल्छन् । जसले मानिसको शरीरमा अचानक समस्या ल्याउन थाल्छ । यस्तो समस्याले दैनिक जीवनयापन या जीवनशैलीलाई प्रत्यक्ष प्रभाव पार्न थाल्छ । यसरी शरीरको कुनै भाग या अंगमा आउने समस्या क्यान्सरको प्रारम्भिक अवस्था हुन सक्छ । क्यान्सरको अर्को अवगुण भनेको एक ठाउँबाट अर्को ठाउँमा सर्नु हो । शरीरको कुनै […]

Posted in Health/life style | Read More »

स्वाइनको पहिलो उपचार : सावधानी

अमेरिकाबाट फैलिएको H1N1 भाइरसले संसारभर लाखौंको ज्यान लियो । रोग फैलिएको एक वर्षपछि एक पशु चिकित्सकको अनुसन्धानबाट एचवन एनवन भाइरस पत्ता लाग्यो । र एचवन एनवन भाइरस नै स्वाइनफ्लु हो । स्वाइनफ्लु संगुुर हुँदै मानिसमा फैलियो । स्वाइनफ्लुको संक्रमणपछि खोकी लाग्ने, ज्वरो आउने, घाँटी सुख्खा हुने जस्ता लक्षण देखा पर्छन् । यस्तै जिउ दुख्ने, टाउको दुख्ने, जाडो […]

Posted in Health/life style | Read More »

लुम्बिनीको पानीमा ईकोलाई व्याक्टेरिया

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको माथिल्लो सतहको पानीमा इकोलाई नामक व्याक्टेरिया रहेको पत्ता लागेको छ । एसोसिएसन एक्सचेन्ज हिमालयन फ्रेन्चका अध्यक्ष डा. डेनियलले गरेको अनुसन्धानले लुम्बिनी क्षेत्रको माथिल्लो सतहको पानीमा ईकोलाई नामक ब्याक्टिरिया फेला परेको देखाएको छ । लुम्बिनी वरिपरी ग्रामीण क्षेत्रमा अन्र्तराष्ट्रिय बौद्धसमाजद्वारा संचालित सरसफाई, स्वास्थ्यशिक्षा कार्यक्रमको निरीक्षणका क्रममा डा. डेनियलले यो कुरा […]

Posted in Country,Health/life style,Lumbini Special | Read More »

हरियो सिमी मनपर्छ हैन ? थाहापाई राखौं है सिमीको महत्व

पोषणको दृष्टिबाट हरियो सिमीमा सबै चीज पाइन्छ । विभिन्न खालका भिटामिन, प्रोटिन, फाइबरको राम्रो स्रोत मात्र नभई घातक प्रकृतिका रोगविरुद्ध लड्ने गुणयुक्त पनि हुन्छ सिमी । थोरै क्यालोरी हुने हरियो सिमीमा चिल्लो हुँदैन तर अन्य पोषक तìव हुन्छन् । भिटामिन ए, सी र के का साथै फोलेट, थियामिन, रिबोफ्लाभिन, फलाम, म्याग्नेसियम र पोटासियम हरियो सिमीमा […]

Posted in Health/life style | Read More »

मनोचिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलन, मानसिक स्वास्थ्य नीतिमा विशेष जोड

बुटवल । सार्क मनोचिकित्सक महासंघको आठौं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बिहीबारदेखि लुम्बिनीमा जारी सम्मेलनले मनोचिकित्सकहरुको नवौं सार्क सम्मेलन २०१५ मा पाकिस्तानमा र दशौं सम्मेलन २०१६ मा बंगलादेशमा गर्ने निर्णय समेत गरेको छ । मनोचिकित्सक फेडेरेसन नेपालका सह सचिव डा. मनोज ढुंगानाका अनुसार अर्को वर्ष पाकिस्तानको इस्लामावादमा नवौं सम्मेलन हुनेछ । नेपाल मनोचिकित्सक संघद्वारा […]

Posted in Health/life style | Read More »

लुम्बिनीमा सार्क साइकाट्रिक सम्मेलन

भैरहवा । १८ औं सार्क शिखर सम्मेलनको बिहिबार काठमाडौंमा समापान भइरहँदा बुद्ध जन्मस्थल लुम्बिनीमा भने सार्क क्षेत्रका मनोरोग विशेषज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । विश्वमै बढ्दो क्रममा रहेको मनोरोगको निदान खोज्न ८ औं अन्तराष्ट्रिय सार्क साइकाट्रिक सम्मेलनमा १४ राष्ट्रका ४ सय मनोरोग विशेषज्ञ डाक्टर तथा मनोविदहरु लुम्बिनीमा भेला भएका छन् । सम्मेलनमा ती राष्ट्रहरुमा […]

Posted in Health/life style,Lumbini Special,Main News | Read More »

सावधानी अपनाऔं : मधुमेहले आँखामा असर गर्न सक्छ

मधुमेहले आँखामा पार्ने असरलाई न्यूनीकरण गर्न नियमित परीक्षण गर्नुपर्नेमा आँखा रोग विशेषज्ञले सुझाव दिएका छन् । आँखा विशेषज्ञहरुले मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाई बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसक्ने हुँदा नियमित परीक्षण गर्न सुझाव दिएका छन् । आँखा रोग विशेषज्ञ डा. रबा थापाले मधुमेहका […]

Posted in Health/life style | Read More »

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1