Home » Report You are browsing entries filed in “Report”

प्रदेश नं ४ को विशिष्ट धार्मिक पर्यटकीय स्थलका रुपमा विकास हुँदै व्यास क्षेत्र

पोखरा । नेपालको पर्यटकीय राजधानीका रुपमा ख्याती कमाएको सुन्दर नगरी पोखराको नजिकै अवस्थित तनहुँको सदरमुकाम दमौलीमा रहेको व्यास क्षेत्र विशिष्ट धार्मिक एवम् पर्यटकीय स्थल बन्ने भएको छ । पर्याप्त सम्भावना रहेर पनि प्रचारप्रसार एवम् पूर्वाधार विकासमा दृष्टिले ओझेलमा परेको यस क्षेत्रलाई व्यास क्षेत्र विकास कोष तनहँुको सक्रियतामा करिब २७ करोड रुपैयाँको लागतमा १०८ फिटको मूर्तिसहित […]

Posted in country Features,Main News,Report | Read More »

दाङको मनोरम देवीकोट ओझेलमा

धनिराम शर्मा, दाङ । प्रकृति, संस्कृति र धार्मिक हिसाबले मनोरम दाङको देवीकोट सुन्दरताको खानी नै हो । पर्यटनको प्रवल संभावना बोकेर पूर्वाधार र प्रवद्र्धनात्मक कार्यको व्यग्र प्रतिक्षामा रहेको देवीकोटको विकासमा जिम्मेवारहरुको ध्यान नपुग्दा सुनशान जस्तै बनेको छ । प्राकृतिक सांस्कृतिक र धार्मिक गन्तव्यको केन्द्र भएर पनि विकासको प्रभावले छुन नसक्दा देवीकोट सुन्दर डाँडामा बिरानो जस्तै […]

Posted in country Features,Report | Read More »

बिटुलो पार्न नदिउँ भर्जिन रारालाई

देविकृष्ण रोकाया । पश्चिमको अफगानिस्तानदेखि पूर्वको म्यानमारसम्मको समग्र हिमालय क्षेत्रमा अवस्थित तालहरुको तुलनामा सबैभन्दा सुन्दर मानिएको रारामा पुगेका एक चिनियाँ पर्यटकले भनेका थिए “मानसरोवर सँधै ठूलो र राम्रो लाग्थ्यो, तर राराको तुलनामा मानसरोवर हरेक हिसाबमा तल रहेछ ।” २०२० सालमा राजा महेन्द्र रारा पुग्दा राराको सुन्दरताप्रति लोभिदै रारा कि अप्सरा शिर्षकको कविता समेत रचना गरेका […]

Posted in country Features,Main News,Nature,Opinions,Report | Read More »

मानव र वनस्पतिबीच वातावरणीय सन्तुलन राख्ने प्रयास

पोखरा । जलवायु परिवर्तनसँगै पृथ्वीमा प्रत्येक वर्ष बढ्दै गएको तापक्रम केही हदसम्म कम गरी मानव र वनस्पतिबीचको वातावरणीय सन्तुलन कायम गर्न पहल गर्ने उद्देश्यले राष्ट्रिय परोपकार महासङ्घ नेपालले कल्पवृक्ष अभियान प्रभावकारी हुँदै आएको छ हिमनदीको सरसफाइसहित पानीको स्रोत बढाउन एवम् अक्सिजन उत्पादनमा सहयोगी मानिएका पीपल, बर, सोमी, आँप र डुम्रीजस्ता ‘पञ्चपल्लव’ का बिरुवा रोपेर महासङ्घ […]

Posted in Country,Report | Read More »

नयाँ पदयात्रा मार्गले पर्वत जोड्ने प्रयास

गोकुल बानिया,पर्वत । कास्कीको पोखरामा वार्षिक पाँच लाखको हारहारीमा अन्तरिक तथा बाह्य पर्यटक भित्रन्छन् । तर, पोखरासँग जोडिएको पर्वतका पर्यटकीय क्षेत्रहरू ओझेल जस्तै छन् । पर्यटकीय दृष्टिले संभावनाको खानी भएर पनि पर्यटन क्षेत्रबाट फाइदा लिन नसकिरहेको पर्वतलाई पछिल्लो समय नयाँ पदयात्रा मार्गले जोड्ने प्रयास भने भैरहेको छ । नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको जिल्ला मै […]

Posted in Country,country Features,Main News,Nature,Report | Read More »

योजनामा सीमित काठमाडौं भ्यू टावर, कहिले बन्ला खै !

काठमाडौ । काठमाडौ महानगरपालिका (कामपा) ले निर्माण गर्न थालेको काठमाडौँ भ्यू टावरको निर्माण कार्य अझै अगाडि बढ्न सकेको छैन । टावर निर्माण गर्ने विषयमा ठेकदार कम्पनी र महानगरपालिकावीच कुरा नमिल्दा टावर निर्माण हुन नसकेको महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७२ मा गएको भूकम्प अघिनै टावर निर्माणका लागि सम्झौता […]

Posted in Country,Main News,Report | Read More »

पर्यटकीय गन्तव्य बन्दै कुपिण्डे ताल

सल्यान । समय चिसो छ । मौसम सफा । उत्तरतिर मोती झै हाँसिरहेका हिमश्रृङ्ला । वरिपरी अग्ला–अग्ला पहाड, हरियाली जङ्गल र बीचमा नीलो आकाश झै दक्षिणतिर पैmलिएको सुन्दर मनै लोभ्याऊने दृश्य भएको तलाऊ कुपिण्डे ताल । यो दह, आज भोलि आन्तरिक पर्यटनको केन्द्र बनेको छ । यस जिल्लाका मात्र नभई राप्ति र भेरी अञ्चलका विभिन्न […]

Posted in country Features,Main News,Report | Read More »

पर्यटकको रोजाइमा स्वर्गद्धारी

स्वर्गद्धारीमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि भएको छ । स्वर्गद्धारीको मनमोहक दृष्यका कारण पर्यटकहरु एकमहिनासम्म बस्ने गरेका छन् । पर्यटकको बसोबासका लागि स्थानीयले बिशेष व्यवस्था समेत गरेका छन् । स्वर्गद्धारीको धार्मिक महत्वका कारण स्वदेशी तथा विदेशी पर्यटकको आगमनमा वृद्धी हुदैछ । आगन्तुक पर्यटकको उचित बासको लागि स्थानीयले बिशेष चासो देखाएका छन् । स्वर्गद्वारीको आधार […]

Posted in Report | Read More »

साहसी महिला

शारदा थापा, काठमाडौं । नेपालमा हिमाल आरोहणमा महिलाको सहभागिता अझै पनि औंलामा गन्न सकिन्छ । हिमाल आरोहण भन्ने वित्तिकै त्यसै पनि जोखिमपुर्ण काम हो । २२ वर्ष अघि पासाङ ल्हमु शेर्पाको हिमाल आरोहण क्रममा मृत्यु भएपछि त केही समय आरोहणमा महिलाको सहभागिता शुन्य जस्तै रहेको थियो । जापानी महिला जुन्को तावईले सगरमाथाको सफल आरोहण गरेपछि […]

Posted in country Features,Report | Read More »

पर्यटकीय आकर्षणको अर्को केन्द्र ‘दामन भ्यूटावर’

शारदा थापा, दामन । प्राकृतिक सुन्दरताले जो कसैलाई पनि मोहित पार्छ । जब मान्छेले फुर्सदको बेला स्वतन्त्र भएर खुशी साट्न चाहन्छ आफ्ना साथीभाई तथा परिवारसँग, त्यतिबेला प्राकृतिक सुन्दरताले भरिपूर्ण हराभरा ठाँउको खोजी हुन्छ । नेपालका हरेक स्थानहरु सुन्दर र हराभरा छन् तर पहिचान गर्न भने सकिएको छैन । प्राकृतिक सुन्दरताले वैभव पर्यटकहरुको गन्तव्य स्थान मकवानपुरको […]

Posted in Report | Read More »

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1