Home » Entertainment You are browsing entries filed in “Entertainment”

सेल्फीमा राम्रो देखिन के गर्ने

सेल्फीको क्रेज दिनानुदिन बढिरहेको छ । सेल्फी खिच्ने हरेकको चाहना हुन्छ, उत्कृष्ट तस्बिर लिने । कुनै पनि पार्टीमा जानुअघि विशेष गरी महिलाहरू तयार हुनासाथ सेल्फी लिइहाल्छन् । यस्तोमा उत्कृष्ट सेल्फी लिन मेकअपमा विशेष ध्यान दिनुपर्छ । सेल्फीमा उत्कृष्ट देखिन आवश्यक केही मेकअप टिप्सबारे ब्युटिसियन सबी श्रेष्ठका सुझाब यस्ता छन्ः प्राइमरको सही प्रयोगले अनुहारमा देखिएको दाग […]

Posted in Entertainment,Entertainment Features,Health/life style | Read More »

सङ्गीत क्षेत्रको इतिवृत्तान्त समेटिएको पुस्तक सार्वजनिक

काठमाडौँ । नेपाली सङ्गीत क्षेत्रको इतिवृत्तान्त समेटिएको पुस्तक ‘नेपाली सङ्गीतको अभिलेख’ एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । पाल्पा बुक्स बागबजारद्वारा प्रकाशित वरिष्ठ सङ्गीतकार प्राज्ञ बुलु मुकारुङले लेख्नुभएको उक्त पुस्तकले नेपाली सङ्गीतको इतिहासलाई समेट्ने प्रयास गरेको छ । जम्मा ८४८ पृष्ठमा संरचित पुस्तकमा नेपालको सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पु-याएका छ हजार सङगीतकर्मी तथा संस्थाहरूको चर्चा गर्दै नेपाली सङ्गीतको […]

Posted in Entertainment | Read More »

फिल्म निर्माणमा कलाकार

नाफा नहुने भए कसैले लगानी गर्छ ? फिल्म हात पर्ने क्रम ओरालिँदै गएपछि निर्माणमा हात हालेकी रेजिना उप्रेतीले भनेकी थिइन्– अरूले फिल्म बनाउनु र हामी (कलाकार)ले बनाउनुमा अटोम्याटिकल्ली डिफरेन्ट हुन्छ । रेजिनाले भनेको कुरा सही रहेछ । उनको फिल्म ‘अटोम्याटिकल्ली डिफरेन्ट’चाहिँ भयो । ‘डिफरेन्ट’ अर्थात् फरक । फरकचाहिँ के भयो भने ‘रेजिना उप्रेतीको वरदान’ भन्दा […]

Posted in Entertainment | Read More »

मिस वल्र्डमा ढाकाको पहिरनमा सजिने भइन् मिस नेपाल

काठमाडौं । विश्वका सुन्दरीको जमघट र प्रतिस्पर्धा हुने प्रतियोगिता मिस वल्र्डमा नेपालका तर्फबाट सहभागी हुन लागेकी मिस नेपाल–२०१४ सुविन लिम्बूले ढाकाको पहिरनमा आफूलाई प्रस्तुत गर्ने भएकी छिन् । आगामी मङ्सिर २८ गते बेलायतमा हुने मिस वल्र्डमा उनले लिम्बू जातिका महिलाको महत्वपूर्ण पोसाकका रुपमा रहेको ‘म्यख्ली’ लाई आधुनिक डिजाइन दिई तयार पारिएको पहिरन लगाउने भएकी हुन् […]

Posted in Entertainment | Read More »

देहरादुनमा नेपाली सांस्कृतिक कार्यक्रम : एकता र मित्रताको सन्देश

देहरादुन । युद्ध इतिहास बोकेको देहरादुन सहरको बीचोबीचमा एउटा शान्त बगैँचाभित्र एउटा सालिक ठडिएको छ । ब्रिटिस साम्राज्यवादविरुद्ध सुवासचन्द्र बोस नेतृत्वको सेनामा लडेका गोर्खाली नायक दुर्गा मल्लको सालिकले देहरादुनको गढी क्यान्ट क्षेत्रलाई अझै पनि गोर्खाली वीरताको छुट्टै परिचय दिइरहेको छ । त्यहीँ दुर्गा मल्लको सालिक भएको ठाउँ दुर्गा मल्ल पार्कमा अक्टोबर १२ का दिन हजारौं […]

Posted in Entertainment | Read More »

गोपाल योञ्जनको सम्झनामा गोपालय साँझ

शारदा थापा । कला साहित्य र सृजना सधैं अमर र अजर रहिरहन्छन् । मानिसको भौतिक शरीर नभए पनि यदि त्यही मानिसले छोडेर गएको कला र सिर्जना छ भने कहिले मर्दैन । शनिबार साँझ काठमाण्डौको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा खचाखच भरिएका दर्शकहरु मन्त्र मुग्ध भएर स्वर्गीय संगीतकर्मी गोपाल योञ्जनको सम्झना गर्दै गीत संगीतको आनन्द लिईरहे । गोपाल […]

Posted in Entertainment | Read More »

अलविदा नायक, स्वर्गीय श्रेष्ठको भावपूर्ण विदाई

काठमाडौं । आइतबार बिहान निधन हुनभएका नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको पशुपति आर्यघाटमा भावपूर्ण अन्तेष्टि गरिएको छ । सरकारी सम्मानका साथ श्रेष्ठको अन्तेष्टि गरिएको हो । स्वर्गीय श्रेष्ठको पार्थीव शरीरमा उहाँका दाईले दागवत्ती दिनुभयो । श्रेष्ठको सम्मानमा १० प्रहरीको टोलीले सम्मान अर्पण गरेको थियो । उपप्रधान एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र सूचना तथा संचारमन्त्री […]

Posted in Entertainment,Entertainment Features | Read More »

भावविव्हल काठमाडौंले नायक श्रेष्ठलाई श्रद्धान्जली दिँदै

काठमाडौं । आइतबार बिहान निधन हुनुभएका नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको शवलाई अन्तिम श्रद्धान्जलीका लागि कमलादीस्थित प्रज्ञा भवनमा राखिएको छ । अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा भवनमा श्रेष्ठका परिवारजन, आफन्त, चलचित्रकर्मी, राजनीतिक दलका नेता एवं शुभचिन्तकहरुको ठूलो संख्यामा उपस्थिति रहेको छ । भारतको दिल्लीस्थित सर गंगाराम हस्पिटलमा उपचारकै क्रममा निधन हुनभएका श्रेष्ठको पार्थीव शरीरलाई सोमबार दिउसो एयर […]

Posted in Entertainment | Read More »

सुनौलो बालुवामा मोडल इरिना श्याक टपलेस हुँदा…

हवाईको विचमा मोडल इरिना र उनको पुरुष साथीले खुब मस्ती गरेका छन् । इरिना श्याक स्पोट्र्स इलस्ट्रेटेडका लागि टपलेस भएकी थिइन । दुबैले निक्कै मस्तीका साथ फोटो सूट गरे । इरिनाको यसप्रकारको फोटो सुटबाट माहोल निकै रंगीन बनेको थियो । इरिनाले हवाईको सुनौलो बालुवामा कलरफुल टु पिसमा पनि फोटो सुट गराएकी थिइन । 

Posted in Entertainment,Entertainment Features | Read More »

पाँचौं पटक गर्भवती भएको खबर सुनेर हैरान भइन केटी

मोडल केटी प्राइस गत अगस्टमा नै चौंथो बच्चा जेटकी आमा बनेकी थिइन । तर जब उनलाई आफु पाँचौं वच्चाको पनि आमा बन्न थालेको पत्तो भयो, उनी अचम्ममा परिन । समाचारपत्र ‘द सन’का अनुसार किरन हेलरकी पत्नी केटी पछिल्लो नोभेम्वरमा गर्भवती भएकी थिइन । तर उनलाई यो कुरा तबमात्र थाहा भयो जब उनी छुट्टी मनाउने क्रममा […]

Posted in Entertainment | Read More »

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1