Home » Country You are browsing entries filed in “Country”

पर्यटकका लागि काउलेपानी उत्कृष्ट गन्तव्य

लमजुङ । पर्यटकीय गन्तव्य काउलेपानीको थप प्रवद्र्धनको निम्ती स्थानीयवासीले विभिन्न कार्यक्रम बनाएका छन् । सन् २०११ को पर्यटन वर्षको बेला होमस्टे ९घरबास० कार्यक्रम सुरु गरिएको काउलेपानीमा पर्यटकलाई आकर्षित गर्न स्थानीय बासिन्दाले १२ महिने प्याकेज बनाएका छन् । होमस्टेमार्फत काउलेपानी पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देव गुरुङका अनुसार पर्यटकलाई […]

Posted in Business Features,Country,Main News | Read More »

उत्तरपूर्वी भारतसँग पर्यटनमा साइनो गाँसिदै

काँकडभिट्टा । पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध संस्थासँग साझेदारिता बढाउने प्रयास थालिएको छ । पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यसहित अघिल्लो वर्ष नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको पहलमा इस्टर्न हिमालयन ट्राभल्स एन्ड टुर अपरेटर एसोसिएसन, भारत र पोखरा पर्यटन परिषद्बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । उक्त […]

Posted in Country,country Features,Main News | Read More »

पर्यटकीयस्थल स्वरेकमा बहुउद्देश्यीय भवन

पोखरा । स्याङ्जाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल स्वरेकस्थित भैरव कालिका मन्दिर परिसरमा रु तीन लाख ५६ हजारको लागतमा बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । भैरव कालिका आमा समूहको सक्रियतामा निर्मित उक्त भवनको बिहीबार समाजसेवी एवम् माउन्ट कैलाश रिसोर्टका अध्यक्ष नरेश भट्टराईले उद्घाटन गर्नुभयो । भवन निर्माणसँगै समूहका विभिन्न गतिविधि सञ्चालनमा सहज हुने देखिएको छ । रेडियो […]

Posted in Country,Main News | Read More »

पोखराको पर्यटन विकासमा जोड

पोखरा । नेपाल पर्यटन व्यवसायी सङ्घ(निट) पोखराले पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक्ष सुन्दरकुमार श्रेष्ठ र पोखरा लेखनाथ महानगरपालिका–६ का नवनिर्वाचित वडा अध्यक्ष जगतबहादुर पहारीसहितका जनप्रतिनिधिलाई आइतबार सम्मान गरेको छ । नवनियुक्त अध्यक्ष श्रेष्ठ एवम् नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै नेपाल पर्यटन व्यवसायी सङ्घ(निट) पोखराका अध्यक्ष सोम थापाले पोखरालाई विश्वको उत्कृष्ट गन्तव्य बनाउन नवनियुक्त अध्यक्ष […]

Posted in Country | Read More »

पोखराको पर्यटन विकासमा जोड

पोखरा । नेपाल पर्यटन व्यवसायी सङ्घ(निट) पोखराले पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक्ष सुन्दरकुमार श्रेष्ठ र पोखरा लेखनाथ महानगरपालिका–६ का नवनिर्वाचित वडा अध्यक्ष जगतबहादुर पहारीसहितका जनप्रतिनिधिलाई आइतबार सम्मान गरेको छ । नवनियुक्त अध्यक्ष श्रेष्ठ एवम् नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै नेपाल पर्यटन व्यवसायी सङ्घ(निट) पोखराका अध्यक्ष सोम थापाले पोखरालाई विश्वको उत्कृष्ट गन्तव्य बनाउन नवनियुक्त अध्यक्ष […]

Posted in Country | Read More »

अन्नपूर्ण आरोहण दिवस, आरोही छिरीङ नुर्वु शेर्पा सम्मानित

पोखरा । ६७ औ अन्नपूर्ण आरोहण दिवसको अवसर पारी अन्नपूर्ण आरोही छिरीङ नुर्वु शेर्पालाई सम्मान गरिएको छ । आरोहण दिवसको अवसर पारी मकालु ९ सोलुखुम्बुका छिरीङ नुर्वु शेर्पालाई सम्मान गरिएको हो । सम्मानित शेर्पाले सन २०१० अप्रिल २७ मा अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए भने हालै सगरमाथाको आरोहण समेत सफल रुपमा गरेका छन् । […]

Posted in Country,Main News,Nature | Read More »

नुवाकोटमा क्यानोनिङ महोत्सव हुने

काठमाडौं । नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोटको भुलभुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सव गर्ने भएको छ । नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधि लोकप्रिय भइरहेका बेला पछिल्लो समयमा पहाडका अग्ला झरनाबाट डोरीको सहायतामा झर्दै खेलिने छाँगावरोहणप्रति स्वदेशी विदेशीको आकर्षण बढाउन महोत्सव गर्न लागिएको हो । राजधानीबाट ३० किलोमिटर दूरीमा अवस्थित ककनी गाउँपालिका वडा नं […]

Posted in Business Features,Country,Main News | Read More »

अन्नपूर्ण हिमालको आरोहण दिवस मनाइँदै

पोखरा । पर्यटकीय नगरी पोखरालाई विश्वव्यापीरुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस भोलि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइने र सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । अन्नपूर्ण […]

Posted in Country,country Features,Main News,Nature | Read More »

सगरमाथामा अक्सिजन चोरको बिगबिगी

सोलुखुम्बु । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ । उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लगेका हुन्छन्, केही बेर अक्सिजन नपाएमा छटपटिएर मर्नुपर्ने त्यो ठाउँमा अक्सिजनका सिलिन्डर नै चोरी हुँदा कतिको ज्यानै जोखिममा पर्ने गरेको छ । विदेशी पर्वतारोही र […]

Posted in Country | Read More »

सगरमाथा आरोहणबाट प्राप्त रकम शिक्षामा

काठमाडौ । नेपालका विभिन्न स्थानमा ओसारपसारको जोखिममा परेका बालबालिकाका शिक्षामा सहयोग गर्ने उद्देश्यले तीन विदेशीले सगरमाथा आरोहण गर्नुभएको छ । आयरल्यान्डका ४० वर्षीय रोरी म्याक्यु, अमेरिकाका २५ वर्षीय जोनाथन गुड्री र अस्ट्रेलियाका ३५ वर्षीय ब्लाक पेन्सनले यही जेठ १२ गते आरोहण गर्नुभएको छ । ‘चाइल्ड रेस्क्यु नेपाल’ नामक सामाजिक संस्थाद्वारा सगरमाथाको आरोहणका लागि आवश्यक समन्वय […]

Posted in Country | Read More »

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1