Home » Business You are browsing entries filed in “Business”

ठेकेदार विवाद उत्कर्षमा, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण ठप्प

भैरहवा । राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निमार्णको जिम्मा पाएको चिनिया कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली सवकन्ट्रयाक्टर कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालबीच लेनदेनको बिवाद उत्कर्षमा पुगेको छ ।  जसका कारण विमानस्थलको निमार्ण कार्य ठप्प छ । एडीबीको ऋण सहयोग ८ अर्ब ५५ करोड लागतमा  थालिएको विमानस्थल निर्माणको पहिलो चरणको काम […]

Posted in Business,Business Features,Lumbini Special,Main News | Read More »

लेनदेन विवादका कारण गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निमार्ण कार्य ठप्प

भैरहवा । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्य  ठप्प भएको छ । विमानस्थल निमार्णको जिम्मा पाएको चिनिया कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली सप्लायर्स नर्थ वेस्ट इन्फ्रा नेपालबीच लेनदेनको विषयमा विवाद हुँदा काम अवरुद्ध भएको हो । विगत ६ महिनादेखि काम गरेको रकम चिनिया कम्पनीले निकासा नदिएपछि नेपाली सप्लायर्सले काम बन्द गरेर आन्दोलनमा […]

Posted in Business,Business Features,Country,Lumbini Special,Main News | Read More »

हवाई उड्डयन प्रतिबन्ध हटाउन युरोपेली आयोगलाई औपचारिक पत्राचार

काठमाडौं। नेपालका एयरलाइन्सहरूलाई युरोप उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउन नेपालले युरोपेली आयोगलाई  औपचारिक रूपमा आग्रह गरेको छ । सरकारले बुधबार (चैत २) युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुझाउँदै उड्डयन प्रतिबन्ध हटाउन आग्रह गरेको हो । नेपाली एयरलाइन्सहरूले हवाई सुरक्षा मापदण्ड (एयर सेफ्टी) पूरा गर्न नसकेको कारण देखाउँदै युरोपेली आयोगले हवाई उड्डयन प्रतिबन्ध लगाउँदै आएको छ । […]

Posted in Business,Business Features,Main News | Read More »

हेम्जा आलु महोत्सव सुरु

पोखरा। आजदेखि आठौँं हेम्जा आलु महोत्सव सुरु भएको छ । “सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भन्ने मूलनाराका साथ विष्णुपादुका क्लबको आयोजनामा हेम्जाको विष्णु पादुका खेल मैदानमा हुने सो महोत्सव चैत १ गतेसम्म चल्ने छ । महोत्सवस्थलमा २१ कृषकबाट उत्पादित ३० टनको ठूलो आलुको पहाड निर्माण गरिएको छ । आलुको […]

Posted in Business | Read More »

पाल्पा महोत्सवमा आठ करोड बराबरको कारोबार

पाल्पा। पाल्पाको तानसेनमा सञ्चालन भएको पाल्पा महोत्सवमा रु आठ करोड बराबरको कारोबार भएको छ । गत फागुन १२ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको महोत्सवमा दुई लाख दर्शकले मेलाको अवलोकन गरेका छन् । महोत्सवमा लक्ष्यअनुसारको कारोबार भएको आयोजकले जनाएको छ । सङ्घको बहुउद्देश्यीय भवन निर्माणका लागि सञ्चालन गरिएको यस महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, उद्योग […]

Posted in Business | Read More »

भारतमा रहेका नेपाली व्यवसायी नेपालमा सय करोड लगानी गर्ने

काठमाडौ । भारतमा रहेका नेपाली व्यवसायीले नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा रु १०० करोेड लगानी गर्ने भएका छन् । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा फेड्रेसन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजले त्यसको सुरुआत एक अर्ब रुपैयाँको लगानीमा बर्दिया राष्ट्रिय निकुञ्जमा सुविधासम्पन्न तारे रिर्सोट निर्माण गर्ने जानकारी दिएको छ । इन्डष्ट्रिजका अध्यक्ष युवराज बरालले बर्दियामा […]

Posted in Business | Read More »

ट्राफिक कार्वाहीबाट दुई लाख ८० हजार राजस्व सङ्कलन

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेलाई कार्वाही गरी प्रहरी कार्यालय मेलम्चीले रु दुई लाख ८० हजार राजस्व सङ्कलन गरेको छ । कागजपत्रबिना सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने जस्ता विभिन्न ट्राफिक नियम विपरीत सवारी चलाउने तीन सयभन्दा बढी सवारीसाधनबाट दुई महिनामा उक्त […]

Posted in Business | Read More »

रोजगारी बढाउन आर्थिक एजेन्डा : मुरारका

हेटाँैडा । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले प्रमुख दलहरुले आफ्नो व्यवहार र भूमिकालाई आत्मसमीक्षा गरेर स्वदेशमा स्थापित उद्योगमा आन्दोलन, बन्द र हडताल गर्ने क्रमलाई रोकेर स्वदेशमा बढी रोजगारी उपलब्ध गराउनेतर्फ आर्थिक एजेन्डा बनाउनुपर्ने बताउनुभएको छ । उहाँले मकवानपुर उद्योग वाणिज्य सङ्घको स्वर्ण महोत्सव तथा ५०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै राष्ट्रमा रहेका राजनीतिक […]

Posted in Business | Read More »

पैचोका उत्पादन अब मध्य र सुदुरपश्चिममा पनि पाइने

नेपालगन्ज । पैचो पसल प्रालिका उत्पादनहरु अबदेखि मध्य तथा सुदुरपश्चिमका शहरहरुमा समेत पाइने भएका छन् । सोमबार नेपालगन्जमा पत्रकार भेटघाटको आयोजना गरेर पैचोले अबदेखि आफ्ना उत्पादनहरु मध्य तथा सुदुरपश्चिमका पाइने जानकारी दिएको हो । पैचोले आफ्ना उत्पादनहरु नेपालगन्ज लगायतका शहरहरुमा बिक्री वितरण गर्न सुरु गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पैचो पसलका प्रबन्ध निर्देशक […]

Posted in Business,Business Features | Read More »

सात महिनामा दुई करोड राजस्व सङ्कलन

पोखरा  । जिल्ला ट्राफिक कार्यालय कास्कीले सवारी नियम उल्लङ्घन गर्ने सवारी चालक र मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी चालु आवको सात महिनामा रु दुई करोड ११ लाख ६ हजार राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि माघ मसान्तसम्म ३० हजार ९९९ सवारी चालक कारबाहीमा परेको कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी […]

Posted in Business | Read More »

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1