भाग्यमानी हामी (तस्वीरसहित)

lucky 2
विदेशी पर्यटकहरुले नेपाल घुम्न आउँदा हामीलाई अक्सर भन्ने गर्छन्, ‘तिमीहरु त हरेक दिन लक्की रहेछौं’ । कारण, प्राकृतिक वैवभ र सौन्दर्यताले मन्त्रमुग्ध विदेशीहरु एकपटक नेपाल घुम्न पाउँदा पनि आफुलाई भाग्यमानी सम्झिने गछ्र्रन् । यस्तै कैयन वैभव छन् नेपालमा जसको खोजीमा भौतारिएका विदेशी पर्यटक नेपाल आउन लालायित हुन्छन् । हामी त यस्ता दृश्य हरेक दिन देखेका हुनसक्छौं तर हामी लक्की छौं या छैनौं भनेर अझैसम्म पनि आँफैलाई चिन्न सकेका छैनौं । कस्कीको पुनहिल र घान्दु्रकबाट देखिएका यी सुन्दर दृश्यलाई एकपटक दृश्यावलोकन गरेपछि भने हामी आँफैले आँफैलाई भाग्यमानी सम्झिन्छौं । र, भन्छौं, ‘हो हामी हरेक दिन लक्की छौं’ ।
2

1

8

3

5

6
तस्वीर : तुफान श्रेष्ठ, टुरिजम अफ नेपाल डट कम

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

1 Comment for “भाग्यमानी हामी (तस्वीरसहित)”

  1. Thanks for tourismofnepal.com

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1