सगरमाथा राष्ट्रिय निकुञ्ज संसारका १० सुन्दर राष्ट्रिय निकुञ्जको सुचीमा

Sagarmatha-National-Park1
के तपाईंलाई थाहा छ, संसारका उत्कृष्ट सुन्दर राष्ट्रिय निकुञ्जहरु कुन कुन हुन् ? संसारका १० अति सुन्दर राष्ट्रिय निकुञ्जभित्र नेपालको सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका थाहा पाउँदा हामी सबैलाई गर्ब नलाग्ने कुरै भएन । नेपालको प्राकृतिक वैभवतालाई विदेशीले शीर निहुराएर स्वीकार गरेको यो अर्को तथ्य हो । प्रकृति र भ्रमणसम्बन्धी जानकारी दिने वेवसाईट ओमानीटेली डट कमले सगरमाथा राष्ट्रिय निकुञ्जलाई उत्कृष्ट १० मध्ये आठौं नम्वरमा राखेको छ ।
नेपाल अद्धितीय सुन्दरता र प्राकृतिक छटाले भरिएको छ । सुन्दर गुम्बाहरू भएको शेर्पाहरूको बासस्थान रहेको सुन्दर गाउँबाट देखिने विश्वकै अग्लो हिमाल सगरमाथाको अन्य केहीसँग पनि तुलना हुन सक्दैन् । यहाँ चाँँदी झै टल्किरहने सगरमाथासहितको सुन्दर हिमश्रृङ्खला लामबद्ध उभिएजस्तो देख्न सकिन्छ । यो क्षेत्र अनगिन्ती वन्यजन्तुको बासस्थान पनि हो । हिउँले ढाकेको ढुङे भिरमा मज्जाले हिँड्न र बस्न सक्ने जङली च्याङग्रा यहाँको अर्काे आश्चर्य हो ।

ओमानिटेलीले समावेश गरेका अन्य सुन्दर राष्ट्रिय निकुञ्जहरु

Snowdonia-Wales1
स्नोडोनिया वेल्स ग्रान्ड क्यानयोन, संयुक्त राज्य अमेरिका

Kruger-National-Park-South-Africa1
क्रुगर राष्ट्रिय निकुञ्ज, दक्षिण अफ्रिका

Deosai-Pakistan1
डेओसाई, पाकिस्तान

Kakadu-National-Park-Australia
काकाडु राष्ट्रिय निकुञ्ज अष्ट्रेलिया

Hortobagy-Hungary1
हर्टोवाडी, हंगेरी

Plitvice-Lakes-Croatia
प्लिटिभाइस लेकस्, क्रोएसिया

Madain-Saley-National-Historic-Park-Saudi-Arabia
मदाइन सेली राष्ट्रिय निकुञ्ज साउदी अरब

Iguazu-National-Park1
इग्गुजु राष्ट्रिय निकुञ्ज, अर्जेन्टिना र ब्राजिल

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

2 Comments for “सगरमाथा राष्ट्रिय निकुञ्ज संसारका १० सुन्दर राष्ट्रिय निकुञ्जको सुचीमा”

  1. Nepal will be the richest country of all over the world and it will based on tourism so keep it up to press such qualitative information on http://www.tourismofnepal.com

  2. Nepal will be the richest country of all over the world and it will based on tourism so keep it up to press such qualitative information on this web.

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1