प्राकृतिक वैभव (फोटो फिचर)

mustang best banner

धौलागिरी र निलगिरी हिमशिखरको बीचमा अवस्थित हिमालपारीको जिल्ला मुस्ताङ नेपालको उत्कृष्ट पर्यटकीय जिल्ला हो । इतिहासको कुनै समयमा नेपाल र तिब्बतबीचको मुख्य व्यापारिक नाका रहेको मुस्ताङ अहिले संसारभरका पर्यटकका लागि पहिलो रोजाईको गन्तव्य हो । विश्वकै उत्कृष्ट पदमार्ग मध्ये एक अन्नपूर्ण फेरोको पदमार्गले समेट्ने मुस्ताङ घुम्नका लागि मात्रै धेरै पर्यटकहरु नेपाल आउने गर्छन् ।

पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बतले घेरिएको मुस्ताङ  अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने गर्छ । यसैकारणले यो जिल्लालाई हिमाल पारिको जिल्ला पनि भनिएको हो । कालीगण्डकी नदीले समृद्ध बनाएको मुस्ताङको उत्तरी भेगमा पर्ने लोमान्थाङ (उपल्लो मुस्ताङ) विशेष पर्यटकीय क्षेत्रको रुपमा परिचित छ ।
लोमान्थाङ ऐतिहासिक दरबार, पर्खाल, अनेकौं गुम्बा, पहरामा खोपिएका रहस्यमय गुफा झ्यालले पर्यटकदेखि अनुसन्धानकर्ताको मनलाई हमेशा आकर्षित गरिरहन्छन् । पर्यटकीय सिजनमा धेरै विदेशी पर्यटकहरु मुस्ताङको पदयात्रा गर्छन्, लोमान्थाङ पुग्छन् र आफुलाई स्वर्गीय आनन्दमा लिन गराउँछन् ।
mustang-best1

mustang-best2

mustang-best3

mustang-best4

mustang-best5

mustang-best7

mustang-best8

mustang-best9

mustang-best10

mustang-best11

mustang-best12

mustang-best13

mustang-best15

mustang-best16

mustang-best17

mustang-best18

mustang-best19

mustang-best20

mustang-best21

mustang-best22

mustang-best23

mustang-best24

mustang-best25

mustang-best26

mustang-best27

mustang-best28

mustang-best29

mustang-best30

mustang-best31

mustang-best34

mustang-best32

mustang-best33

तस्वीर : राजु श्रेष्ठ, टुरिजम अफ नेपाल डट कम

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1